• पार्टी एकताका लागि बाटो बिराएकालाई ओलीले माफी दिने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि बाटो बिराएका समूहलाई माफ गर्ने बताउनुभएको छ । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबैलाई एकताका लागि यसअघि गरेका गल्तीलाई माफी दिने बताउनुभएको हो । पार्टीमा देखिएको विवादका कारण ठूलो धक्का व्यहोर्नुपर...