• पाँच नम्बर प्रदेशको महिला फुटबल टोली काठमाडौ प्रस्थान

    काठमाडौं, ४ मंसिर । अन्तर्राष्ट्रिय आमन्त्रित छैठौ प्रधानसेनापति कप महिला फुटबल प्रतियोगिता २०७५ मा भाग लिन प्रदेश नं ५ को खेलाडी टोली काठमाडौं प्रस्थान गरेको छ । काठमाडौमा मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिन हिना रानाको क्याप्टेनसिपमा टिम व्यवस्थापक भानु राणा, टिम कोच सुधीर गुरुङ लगायतको २० सदस्यीय खेला...