• समीक्षा : गीत ‘लालीगुराँस’को, दोस्रो सम्बोधन अनु शर्मालाई

    प्रिय अनु, खुशी लाग्यो– हामीले अपेक्षा गरेको मार्गतर्फ नै तिम्रा सांगीतिक पाइलाहरु अघि बढेको देख्दा । वर्ष दिनअघि जनगायक जीवन शर्माको युट्युब च्यानलबाट तिम्रो सुमधुर स्वरमा ‘सागर भेट्न जाँदैछ नदी’ गीत सुनेपछि तिमीलाई नै सम्बोधन गरेर केही पंक्ति कोरेको थिएँ । अहिले तिम्रो आफ्नै युट्युब च्यानलबाट स्टुडियोमा रेकर्ड गरिएको...