• राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपतिबीच भेटघाट

    काठमाडौँ, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका राष्ट्रपति विन मिन्तले शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका हुन्...