• विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता एकै दिन पक्राउ

    काठमाडौं, १४ भदौ । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्ता एकैदिन पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सूर्योदय नगरपालिका– ५ स्थित सुम्फुङ गाउँबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेहरुमा नेपाल कम्युनिष्...