• कमल थापाले गर्जिदै भने, हिन्दू राष्ट्र पुनःस्थापना हुन्छ, हुन्छ

    काठमाडौं, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल हिजो पनि हिन्दू राष्ट्र थियो, आज पनि छ र भोलि पनि रहनेछ भन्दै हिन्दूराष्ट्र पुनःस्थापना हुने ठोकुवा गरेका छन् । प्रदेश नं. १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्...