• यसरी धमाधम खन्ने काम हुँदैछ नागढुङ्गा सुरुङमार्ग (भिडियोसहित)

    काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । हालसम्म १८ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । आइतबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको सुरुङमार्गका अनुगमनका क्रममा हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढको जानकारी गराइएको हो । दैनिक १३ देखि १४ मिटर ...