• सुनछहरी गाउँपालिकाको विविध आयाम समेटिएको “सुनौलो सुनछहरी”

    रोल्पा । सुनछहरी गाउँपालिकाको संस्कृति, जीवनशैली, रहनसहन, भेषभूषा, धार्मिक, पर्यटकीय क्षेत्रलाई समटेको भिडियो “सुनौलो सुनछहरी” पर्यटन वृत्तचित्र भाग— १ सार्वजनिक गरिएको छ । पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका— ७ जेलबाङको आयोजना एवं गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको वृत्तचित्रमा सुनछहरी गाउँपालि...