• सिके राउतले फिरङ्गी सरकार भन्दै दिए यस्तो कडा भिडियो सन्देश

    काठमाडौं, ३ असोज । आफूलाई मधेस आन्दोलनको मसिहा ठान्ने सिके राउतले आजको दिनलाई “कालो दिवस”को रुपमा मनाउन आव्हान गरेका छन् । एक भिडियो सन्देशमा उनले “फिरङ्गी सरकार”ले आजैको दिन मधेसको अधिकार खोसेको आरोप लगाएका छन् । “आजैको दिन फिरङ्गी सरकारले संविधान जारी गरी मधेसको अधिकार खोसेको हो”, राउतले भिडियो सन्देशमा भनेका छन्,...