• सांसद माझीले राखिन्, झोलुङ्गे पुलदेखि सार्वजनिक बिदाको मागसम्म (भिडियोसहित)

    काठमाडौं, १९ भदौ । प्रदेश नं. ३ को प्रदेश सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रीता माझीले विभिन्न मागहरु राखेकी छन् । सांसद माझीले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ७ को नबुवाघाटमा भइरहेको सुनकोशी नदीको कटानलाई रोक्न, खाँडादेवी गाउँपालिकाको वडा नं. १ कोथपे र सिन्धुली जोड्न झोलुङ्गे ...