• जनमतको अपमान हुनुअघि मतदाताको राय बुझे राज्यमन्त्री बुढाले

    काठमाडौं, १४ भदौ । जनमतको अपमान हुनुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृहजिल्ला डोल्पा पुगेर मतदाताको राय बुझेका छन् । भारी मतले विजयी भएका बुढालाई राजीनामा गराउने र उपनिर्वाचन गराएर बर्दियाबाट पराजित वामदेव गौतमलाई उम्मेदवार बनाउने पक्षमा नेपाल कम्युनिष्ट पार्टी पुगेपछि उनले गृहजिल्लामा...