• चार तोलाको सुनवाला भाइरल फोटोका युवाको यस्तो रहेछ खास कुरा

    काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि त्यसको पक्ष र विपक्षमा सामाजिक सञ्जाल भरिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासंघ त झन आयोग खारेज गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शनमै उत्रियो । राष्ट्रिय युवासंघको आयोजनामा भएको प्रदर्शन मनोहरा सुकुम्बासी बस्ती हुँदै मूल सडकसम्म पुगेको थिय...