• सभामुख महरा नेतृत्वको भ्रमण टोलीले के गर्दैछ चीनमा ?

    ल्हासा, २३ भदौ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले आज (शनिबार) बिहान तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन भ्रमण गरेका छन् । दूतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्य दूत गोविन्द कार्कीले स्वागत गरेका थिए । सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढा...