काठमाडौं, ९ असोज । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मारेका छन् । अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले फेरि अर्को सफलता हात पारेका हुन् । सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने नयाँ “फम्र्याट” को टी–१० लिगमा केलरा किङ्ससँग सोमबार अनुबन्ध भए...