• अरिङ्गालै बनेर खनिइन् संसदमा नेकपाकी सचेतक शान्ता चौधरी

    काठमाडौ, २ असोज । जताततै अरिङ्गालको चर्चा चलिरहेको बेला नेकपाकी सचेतक शान्ता चौधरी प्रतिपक्षीका लागि अरिङ्गालै बनेर खनिएकी छन् । संसदमा सम्बोधन गर्दै सचेतक चौधरीले विभिन्न बहानामा अहिले सरकारमाथि चौतर्फी र सुनियोजित आक्रमण भइरहेको बताइन् । मंगलबार संसदमा सम्बोधन गर्दै सचेतक चौधरीले तिललाई पहाड बनाएर आक्रमण भइरहेको आ...