• मालिका केशरीले ल्याए उपन्यास कृति “टुङाल”

    पोखरा । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान “दुङाल”को राजधानीमा विमोचन गरिएको छ । उपन्यासलाई इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । कार्यक्रममा मानवअधिका...