• स्वतन्त्र प्रेसलाई फौजदारी अभियोग लगाउनै मिल्दैन : वरिष्ठ उपाध्यक्ष पोख्रेल

    काठमाडौं, १७ भदौ । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुलाई फौजदारी अभियोग लगाइनु अनुचित भएको बताएका छन् । राष्ट्रिय सभाको विधायन समितिले मुलुकी संहिताको बिषयमा आज काठमाडौँमा सरोकारवालासँग गरेको छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोख्रेलले यस्तो धारणा राखेका हुन् । छलफलमा बोल्दै वरिष्ठ उपाध्...