• विप्लव राजधानीमा गर्जिदा रोल्पामै पुगेर के भने उर्जामन्त्री पुनले ?

    रोल्पा, ८ मंसिर । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले जनयुद्धले स्थापित गरेका मूल्य मान्यतालाई नयाँ संस्कारको रुपमा विकास गर्नुपर्ने बताएका छन् । जनयुद्धका समयमा आर्जित विभिन्न सम्पत्तिको संरक्षणमा सचेत नागरिकले पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पुनले ऐतिहासिक राक्सेबाङ मेलाको पनि उत्तिकै म...