• सिचाई र उर्जाको विकासमा स्थानीय तहको भूमिका धेरै : मन्त्री पुन

    जनकपुरधाम, २२ मंसिर । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा शनिबार भएको कार्यक्रममा उर्जा तथा सिचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले देशमा ३८ प्रतिशत खेतीयोग्य जमिन बाझो भएकाले बाह्रै महिना सिचाई गर्न ठूला सिचाइ आयोजनाको लागि जोड दिएर काम भइरहेको बताएका छन् । प्रदेश नम्बर दुई अन्नको भण्डार भएकाले यहाँ सिचाईको व्यवस्थापन ग...