• समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले किन दिइन् राजीनामा ?

    काठमाडौं, ५ मंसिर । संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । उपाध्यक्ष यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी हुन् । पार्टीको केन्द्रीय समिति बैठकले प्रदेश २ को संयोजक तथा इन्चार्जबाट पनि उनले राजीनामा दिएकी हुन् । मंसिर २ गतेदेखि काठमाडौंमा जारी फोरमको केन्द्रीय स...