• मालिका : छोरीहरुका लागि रेखाले कोरेको रङ्गीन बाटो

    ‘‘चलचित्र मालिका मैले किन हेरें ?’’ ‘‘चलचित्र मालिका अरुलाई किन हेर भन्ने ?’’ ‘‘मालिकामा के छ त्यस्तो नयाँ कुरा ?’’ ‘‘मालिकाबाट के शिक्षा लिने ?’’ यस्तै यस्तै अनगिन्ती प्रश्नहरु । मालिका यतिबेला दर्शकहरुको माझमा छ र दर्शकहरुको अपार माया पाइरहेको छ । झण्डै आधा महिना पुग्नै थालेछ, मालिका हेरेको । राजधानीको सिभिल म...

  • रेखाको मालिकालाई प्रशंसा गर्नेमा थपियो संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष

    काठमाडौँ, १९ कार्तिक । यो समयकी सर्वाधिक बलशाली र चर्चित नायिका रेखा थापा निर्देशित चलचित्र ‘मालिका’ यतिबेला दर्शकमाझ छ र सर्वत्र अपार माया र प्रशंसा बटुलिरहेको छ । यही लहरमा मिसिएको छ, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) पनि । राजधानी र मोफसलका सबै ठाउँहरुमा चर्चा र प्रशंसा चुलिइरहँदा संयुक्त राष्ट्रसंघीय...

  • रेखा थापा र लय संग्रौलालाई हरितारा चलचित्र पुरस्कार

    काठमाडौं । नायिका रेखा थापा र अभिनेता तथा निर्देशक लय संग्रौलालाई यस वर्षको “हरितारा चलचित्र पुरस्कार” दिने घोषणा गरिएको छ । पुरस्कारका संरक्षक मनोजशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले यस वर्ष थापा र संग्रौलालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै, डेढ दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनय, कला र निर्माण...

  • मालिकाको सम्वादै यस्तो घतलाग्दो : ट्रेलरका डाइलग सुन्ने कि ?

    काठमाडौं, १३ असोज । चर्चित नायिका रेखा थापा निर्देशित चलचित्र मालिकाको ट्रेलरमा सार्वजनिक गरिएको छ । ट्रेलरको छोटो आयामभित्रै पनि अत्यन्त घतलाग्दा सम्वादलाई दर्शक/स्रोताले रुचाएका छन् । हिजोमात्रै सार्वजनिक गरिएको मालिकाको ट्रेलर ट्रेण्डिङमा आएको छ । यो समाचार तयार पार्दासम्म झण्डै २ लाख दर्शकहरुले हेरिसकेका छन् । अ...

  • एसिड प्रहार प्रकरण : किन सम्झिइन् रेखाले अचानक रुद्रप्रिया ? आक्रोशमा लेखिन् यस्तो

    रेखा थापा एसिड प्रहार भएको १२ दिनपछि हिजो सम्झना दास सम्झनामा मात्र सीमित भएर सदाका लागि बिदा भइन् । बहिनी सुस्मिता अस्पतालमा उपचारत छिन् । चितवनमा बसन्ती परियारमाथि एसिड प्रहार भएको घटना आज बाहिरियो । उनको शरीरको २५ प्रतिशत भाग जलेको छ । यस्तो खबरले एकसाथ ममा अथाह आक्रोश र आँशु पैदा गर्छ । सम्झनालाई हार्दिक श्रद्धा...