• यसो भनेछन् गृहमन्त्री बादलले फ्रान्सका राजदूत लेजेसँग

    काठमाडौँ, ४ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि फ्रान्सका राजदूत फँसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री बादलले नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल गरेका थिए । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्...

  • अध्यागमनका कामकारवाही थप व्यवस्थित र सुधार गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ, ९ कार्तिक । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीहरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी पर्यटकहरुले नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनस...

  • गृहमन्त्री बादलले जासुसी संयन्त्रलाई किन भने सरकारको आँखा ?

    काठमाडौँ, ९ कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन् । विभागमा आज आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जुन मुलुकको जासुुुसी संयन्त्र बलियो छ, तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको पनि बता...

  • खुर्सिदको हत्यारालाई कानुनको कठघारामा ल्याइछाड्ने गृहमन्त्रीको प्रतिवद्धता

    काठमाडौँ, १० असोज । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघरामा ल्याइछाड्ने दृढता व्यक्त गरेका छन् । आज गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले त्यस्तो दृढता जनाएका हुन् । घटना...

  • गृहमन्त्रीको हातमा निर्मला हत्याबारे छानबिन समितिको प्रतिवेदन, अब के होला ?

    काठमाडौं, ९ असोज । निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापा “बादल”लाई प्रतिवेदन बुझाएको हो । अनुस...

  • सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउन आवश्यक : गृहमन्त्री

    काठमाडौँ, १७ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् । सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने...

  • महिला हिंसाको घटना बढेपछि गृहले ल्याउँदैछ यस्तो योजना

    काठमाडौं, १४ भदौ । अनियन्त्रित मदिराको बिक्रिबितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ । यो निष्कर्षमा पुगेको गृहले यसबिरुद्ध अभियानै सुरु गर्ने भएको छ । गृहले केही दिनभित्रै देशव्यापीरुपमा ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने...

  • गृहमन्त्रीले बलात्कारका घटना रोक्न आइजिपी खनाललाई दिए यस्तो निर्देशन

    काठमाडौँ, १४ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाक...