• यस्तो भयो लुम्बिनी प्रदेशको राजधानी भालुवाङको प्रारम्भिक खाका

    दाङ (देउखुरी) । लुम्बिनी प्रदेशको राजधानीको विषयमा विभिन्न खालका कुराहरु आइरहँदा सरोकारवालाहरुको सहभागितामा राजधानी शहरको सम्भावित खाका प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिकाको सभाहलमा प्रदेश पूर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवालाहरुमाझ राजधानी शहरको खाका प्रस्...