• यस्ता रहेछन् प्रहरीका ५ संकट र मनोबल खस्नुका १० कारण

    नेपाल प्रहरी यति बेला सर्वत्र चर्चामा छ । खास गरी प्रशंसाभन्दा पनि आलोचना निकै धेरै भइरहेको छ । कुनै समयमा विश्वमै अब्बलदर्जाको संगठन भएको चर्चामा रहेको नेपाल प्रहरीमा आइपरेका संकट र एकाएक ओइलाउनुको कारणबारे खोतल्ने प्रयास गरेका छौँ । केही उच्च प्रहरी अधिकारीसँग गरेको छलफल र बहसबाट हामीले नेपाल प्रहरीले वर्तमानअवस्थामा...