• प्रचण्डलाई हेर्दा मोहन “किरण”लाई किन विचित्र लाग्छ ? हेर्नुहोस्

    म जेल बस्दा प्रचण्डले भ्रम छरेर चुनबाङबाट जनयुद्ध विर्सजन गरे : मोहन वैद्य काठमाडौं, ९ असोज । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य “किरण”ले जनयुद्धकालको उत्कर्षको बेला आफू तीन वर्ष जेलमा रहँदा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले धेरै नेता कार्यकर्तालाई भ्रममा पारेर चुनबाङबाट जनयुद्धको विसर्जनको कार्यदिशा ल...