• मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल : मोहनविक्रम सिंह

    काठमाडौं, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले हालै सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठकमा मुख्यमन्त्रीहरुले व्यक्त गरेका अभिव्यक्तिहरुले देशमा संघीय संरचना मुख्यतः त्यसको प्रादेशिक संरचना असफल भएको प्रष्ट भएको बताएका छन् । नेकपा (मसाल)को केन्द्रीय कार्यालयको बैठकपछि जारी विज्ञप्तिमा...