• मेघना मगरको सेक्सी फोटोले ततायो यसरी नेपाली बजार

    काठमाडौं, ५ मंसिर । नेपाली मिडियामा मेघना मगर भनेर नचिन्ने शायद कमै होलान् । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन् । वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडल...