• शंकर पोख्रेललाई तीन धक्का

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । यसलाई उहाँविरुद्धको तेस्रो धक्काको रुपमा लिइएको छ । प्रदेशसभा सचिवालयमा मंगलबार दिउँसो ३ बजेर ५० मिनेटमा प्रस्ताव दर्ता भएको हो । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को निय...

  • जुम्लालाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रका रुपमा विकास गरिनेछ : मुख्यमन्त्री शाही

    जुम्ला, २० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने बताएका छन् । जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा शनिवार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक...

  • कर्णालीका मुख्यमन्त्री : ढुङ्गा बोक्दै गारो लगाउँदै, मन्त्री र सचिवहरुको ताल पनि उस्तै

    काठमाडौं, १५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुलुकका बाँकी ६ प्रदेशका मुख्यमन्त्रीहरुभन्दा भिन्न देखिएका छन् । उनले बाँकी ६ प्रदेशका मुख्यमन्त्री, सरकार र मन्त्रीहरुसामु एउटा उदाहरण समेत प्रस्तुत गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हरेक महिनाको १ र १५ गते जनश्रमदानको रुपमा “श्रम ...

  • वैदेशिक लगानी भित्र्याउन कर्णाली प्रदेश आतुर, केन्द्र सरकारसँग गरियो प्रस्ताव

    सुर्खेत । कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ । प्रदेश सरकारले आवश्यकताका आधारमा विकासका क्षेत्रमा वैदेशिक सहयोग र लगानीका लागि वार्ता गर्ने र सम्झौताको विन्दूसम्म पुग्ने अधिकार दिन प्रदेश मन्त्रिपरिषद...