• सांसद महेश बस्नेतले गरे हनुमन्ते नदीको करिडोर निर्माण कार्यको शुभारम्भ

    काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्ते नदीको करिडोर निर्माण कार्यको शुभारम्भ गरेका छन् । सिमाङ्कनको विवादलाई समाधान गर्दै सांसद बस्नेत र प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टले दायाँ र बायाँबाट फिता समाई नगरपालिका प्रमुख ...