• कर्णालीको विकास मोडल तयार पार्न आयोगको यस्तो पहिलो निर्णय

    काठमाडौं, ९ मंसिर । कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित शपथग्रहण समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री शाहीबाट शपथग्रहण गरेलगत्तै उपाध्यक्ष रेग्मीले...

  • विकास र समृद्धिका लागि शान्ति सुरक्षा अपरिहार्यः मुख्यमन्त्री शाही

    सुर्खेत, ११ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताएका छन् । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पूरा नहुने बताउँदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्न जरुरी रहेको बताए । ‘हर प्रहर, गाउ...

  • जुम्लालाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रका रुपमा विकास गरिनेछ : मुख्यमन्त्री शाही

    जुम्ला, २० असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने बताएका छन् । जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा शनिवार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक...

  • कर्णालीका मुख्यमन्त्री : ढुङ्गा बोक्दै गारो लगाउँदै, मन्त्री र सचिवहरुको ताल पनि उस्तै

    काठमाडौं, १५ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुलुकका बाँकी ६ प्रदेशका मुख्यमन्त्रीहरुभन्दा भिन्न देखिएका छन् । उनले बाँकी ६ प्रदेशका मुख्यमन्त्री, सरकार र मन्त्रीहरुसामु एउटा उदाहरण समेत प्रस्तुत गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हरेक महिनाको १ र १५ गते जनश्रमदानको रुपमा “श्रम ...

  • वैदेशिक लगानी भित्र्याउन कर्णाली प्रदेश आतुर, केन्द्र सरकारसँग गरियो प्रस्ताव

    सुर्खेत । कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ । प्रदेश सरकारले आवश्यकताका आधारमा विकासका क्षेत्रमा वैदेशिक सहयोग र लगानीका लागि वार्ता गर्ने र सम्झौताको विन्दूसम्म पुग्ने अधिकार दिन प्रदेश मन्त्रिपरिषद...