• विजयकुमार गच्छदार सरकारमाथि यसरी खनिए

    काठमाडौं, ११ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको टिप्पणी गरेको छ । पछिल्लो समय मुलुकभर बढ्दै गएको महिला हिंसा, हत्या, बलात्कार जस्ता घटना बढ्दै जाँदा त्यसप्रति गृहमन्त्री संवेदनशील नभएको आरोप कांग्रेसले लगाएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख प्रति...