• कथा काठमाडौंको रातका कुरा गीतको कामोत्तेजक दृश्य विवादित

    काठमाडौं, २७ भदौ । चलचित्र विकास बोर्डले “कथा काठमाडौं”को प्रोमो अश्लील भएको भन्दै युट्युव च्यानलबाट हटाउन पत्राचार गरेको छ । उक्त चलचित्र असोज १२ गते रिलिज हुँदैछ । “प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशीघ्र प्रोमो हटाएर सोको लिखित जानकारी दिन आदेश गर्दछु”, बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा हस्ताक्ष...