• ओली छोडेर प्रचण्डतिर युवासंघका उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासंघका उपाध्यक्षसहित २६ जना केन्द्रीय सदस्यहरु ओली छोडेर प्रचण्डतिर लागेका छन् । उपाध्यक्ष, प्रवास विभाग प्रमुखसहित २६ केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमालेनिकट युवासंघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदूरपश्चिम प्रदेशक...