• उपप्रधान तथा रक्षामन्त्री पोख्रेल आज राति लेबनान र पोल्याण्ड जाँदै

    काठमाडौं, १५ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण/अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणामा उनी शुक्रवार राति त्य...