• पूर्वमुख्यमन्त्री पोख्रेलले देखाए आफूले गरेका साढे ३ वर्षका यी ४५ काम

    दाङ । लुम्बिनी प्रदेशका भूतपूर्व मुख्यमन्त्री शंकर पोख्रेलले आफू ३ वर्ष ५ महिना मुख्यमन्त्री पदमा रहँदा गरेका ४५ कामहरुको लिष्ट सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो फेसबुक वालमा ती कामहरुको लिष्ट दिँदै नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामलाई बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको छ । “तीन वर्ष पाँच महिना २५ ...