• मदन पुरस्कार— २०७७ का लागि छानिए यी ९ पुस्तक

    काठमाडौं । मदन पुरस्कार— २०७७ का लागि विभिन्न ९ पुस्तकहरु छनौटमा परेका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आज एक विज्ञप्ति प्रकाशित गर्दै ९ कृतिहरु छानिएको जनाउनु भएको छ । मदन पुरस्कारका लागि छनौटमा परेका पुस्तकहरुमा गिरि श्रीस मगरको “एकलव्यको देब्रे हात”, कृष्ण अविरलको “करिया”, कुमार नगरकोटीको “कल्प—ग...