• किन हिडे मनाङतर्फ अध्यक्ष प्रचण्ड ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” आज मनाङतर्फ हिँड्नुभएको छ । एक जलविद्युतको उदघाटन गर्न प्रचण्ड आज मनाङतर्फ लाग्नुभएको हो । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न...

  • प्रचण्ड र मोदी आमनेसामने, प्रचण्डलाई मोदीले के दिए वचन ?

    काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”बीच १ घण्टा लामो कुराकानी भएको छ । उक्त कुराकानीमा नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले वर्तमान सरकारले थालेको समृद्धिको एजेन...

  • अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, के होला कुरा ?

    काठमाडौं, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्डले हिजो भारतका गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए ।...

  • प्रचण्ड किन जान थाले भारत र चीनको भ्रमणमा ?

    काठमाडौं, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्ने गइरहेको बताएका छन् । आज अपरान्ह आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै म...

  • विप्लव समूहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने गरेको आरोप

    काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने बिषय भएको बताएका छन् । अध्यक्ष निवास खुमलटारमा शनिवार नेत्रविक्रम चन्द नेतृत्वको समूह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै यस्तो...

  • बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड

    काठमाडौं, १४ भदौ । बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गरेका छन् । अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतबीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो । अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनपश्चात देशमा आएको आर्थिक समृद्धि लहर र त्यसका आधारहरुबारे...