• हर्षपुर होम स्टे प्रवद्र्धनमा पर्यटनकर्मीको भ्रमण

    काठमाडौं । तनहुँ जिल्लाको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि डाँडागाउँ हर्षपुर होम स्टे प्रवद्र्धनका लागि २ दिने अध्ययन एवं अवलोकन भ्रमण गरिएको छ । तनहुँ पर्यटन प्रवद्धन समाजका अध्यक्ष गुप्त भण्डारीको संयोजकतामा आयोजित भ्रमण कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी संघ सस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । ...