• राष्ट्रपति कार्यालयबाट वर्षा पक्राउ, महासंघले भन्यो, प्रेस स्वतन्त्रताविरोधी कार्य

    काठमाडौं, २७ मंसिर । राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि गएकी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाह छन् । प्रेस पास बोकेर तस्वीर खिचिरहेका बेला उनलाई प्रहरीले बिहीबार अपरान्ह ४ बजे नियन्त्रणमा लिएको थियो । राष्ट्रपतिले महँगो गाडी खरिद गर्न लागेको विषयलाई लि...

  • पत्रकार महासंघले सरकारलाई भन्यो, मुलुकी संहिताका यी बुँदाहरु संशोधन गर

    काठमाडौं, २० भदौ । भदौ १ गतेबाट लागू भएको मुलुकी (देवानी र फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही बुँदाहरु तत्काल संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघले आज देशभर ज्ञापनपत्र बुझाएको छ । ऐनमा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी ...

  • प्रेस स्वतन्त्रता सङ्कुचन पार्ने कानून संशोधन गरिने

    काठमाडौँ, १७ भदौ । विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्ने उल्लेख गर्दै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता– २०७४मा भएका ...

  • पत्रकार महासंघको पाँच नम्बर प्रदेशद्वारा मुलुकी अपराध संहिता सुधार गर्न माग

    काठमाडौं, १६ भदौ । मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ मा भएका केही व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले ती व्यवस्थाहरुमा तत्काल संशोधन र सुधार गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश समिति ५ ले शनिवार बुटवलमा गरेको प्रेस ...