• सरकारको निर्णय ४८ घण्टा कुर्नु सामन्ती परम्पराको निरन्तरता हुने: महासंघ

    काठमाडौं, २६ कार्तिक । नेपाल पत्रकार महासंघले सरकारको निर्णयलाई ४८ घण्टासम्म कुर्नु सामन्ती परम्पराको निरन्तरता हुन जाने भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्का निर्णयहरु बैठकलगत्तै सार्वजनिक गरेर खुल्ला, पारदर्शी र लोकतान्त्रिक अभ्यासलाई ...