• ‘नाई नभन्नु ल ५’को केमियोले निरुतालाई फाइदै फाइदा

    नायिका निरुता सिंहलाई नेपाली चलचित्रका दर्शकले खोजिरहेका छन् । कुनै समयकी चर्चित यी नायिका मुम्बइमा बस्न थालेपछि नेपाली चलचित्रबाट टाढा भएकी हुन् । तर, अब भने निरुता सिंहलाई दर्शकको साथ र माया मिल्ने देखिएको छ । भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’को केमियो भूमिकापछि निरुतालाई फलिफाप हुने देखिएको हो ।...

  • अब्बल कलाकारलाई ५ मिनेट भूमिका दिएपनि दर्शकले नोटिस गर्छन्ः प्रियंका

    चलचित्र ‘शत्रु गते’ रिलिज भएपछि यसकी मुख्य नायिका आँचल शर्माले हुलमुलमा काम गर्दा आफू ओझेलमा परेको बताइन् । उनले, अब आफूले सोलो भूमिकाका लागि अफर आएको खण्डमा मात्र काम गर्ने खुलाइन् । तर, आँचलको भनाइलाई नायिका प्रियंका कार्कीले खण्डन गरेकी छिन् । प्रियंकाले भनिन्-‘म सबैको विचारलाई सम्मान गर्छु । तर, एउटा अब्बल कलाक...