• निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी कति शक्तिशाली ?

    काठमाडौं, २६ भदौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्न अपराधी निकै शक्तिशाली र पहुँचवाला रहेको स्पष्ट भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिकै सदस्य वीरेन्द्रबहादुर केसीले निरीह जस्तै बनेर “निर्मला पन्तको वास्तविक हत्यारालाई कारवाही गर्न असमर्थ रहेको र सजायको सिफारिस गर्न नसक्ने” भन्द...