• पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो

    चितवन, २७ भदौ । अविरल बर्षापछि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा मंगलबार साँझ खसेको पहिरोले अवरुद्ध आवागमन रातिदेखि एकतर्फी खुला भएको थियो । आज बिहान ११ः४५ बजेदेखि भने अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको हो । सोमबार राति झरेको पहिरोको कारणल...