• नेपालीमा ट्वीट गर्दै यस्तो लेखे भारतीय प्रधानमन्त्री मोदीले

    काठमाडौं, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक शिखर सम्मेलनको समापनका दिन नेपाली भाषामा ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटमा काठमाडौंमा अद्भूत र फलदायी बिम्स्टेक सम्मेलन आयोजना गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्,...