• उपराष्ट्रपति पुनमगरले दिए छठ पर्वमा यस्तो शुभकामना

    काठमाडौं, २६ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले छठ पर्वको अवसरमा शुभकामना दिएका छन् । छठ पर्वको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत छठ पर्वको शुभकामना दिएका हुन् । ‘‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक पर्व छठ– २०७५ को पावन अवस...