• डिस होम बाह्रखरी कथा प्रतियोगिता २०७८ मा भाग लिने कि ?

    काठमाडौं । बाह्रखरी बुक्सले “बाह्रखरी कथा प्रतियोगिता २०७८”को तेस्रो संस्करणको घोषणा गरेको छ । प्रतियोगितामा प्रथमलाई १ लाख, द्वितीयलाई ६० हजार र तृतीयलाई ४० हजार पुरस्कार दिइने भएको छ । पुरस्कारको विस्तृत विवरण तल दिइएको छ । डिस होम ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ प्रेस विज्ञप्ति नेपाली आख्यान प्रतिभालाई प्रोत्...