• डा. बाबुराम भट्टराईलाई यसरी भयो आफ्नै ट्वीट निल्नु न ओकल्नु

    नेकपाको चियापान बाबुरामले गरे बहिस्कार, बाबुरामलाई पनि मुखभरिको जवाफ काठमाडौं, १० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान समारोह यतिबेला चर्चामा छ । ५० हजारलाई बाँडिएको भनिएको नेकपाको चियापानको निम्तोमध्ये ४ वटाचाहिँ एउटै खाममा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भ...