• टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः रिमाल

    काठमाडौ, १६ भदौ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । काठमाडौमा भएको साधारण सभाले अरविन्द रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । यसैगरी समितिको निवर्तमान अध्यक्ष प्रा.डा. सोमप्रसाद गौचन, उपाध्यक्षमा प्रा. डा. राजेश गौतम, महासचिवमा डा. मीना आचार्य, कोषाध्यक्षमा सु...