• भारतको डिजाइनमा थपिएका सातवटा सरकार जनताले थेग्न सक्दैन : चित्रबहादुर केसी

    काठमाडौं, १४ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा थपिएका ७ वटा सरकार जनताले थेग्न नसक्ने बताएका छन् । अखिल नेपाल बुद्धिजीवी संघ रुपन्देहीले आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था र संघीयता, संघीयताले राष्ट्रिय सार्वभौमिकतामा पार्ने प्रभाव” विषयक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले त...