• बहुप्रतिभाशाली नायिका रेखा थापाको आज जन्मदिन, शुभकामनाको ओइरो

    काठमाडौँ । बहुचर्चित तथा लोकप्रिय नायिका रेखा थापाको आज जन्मदिन परेको छ । मोरङको सलकपुरमा जन्मिएकी निडर स्वभावकी नायिका थापालाई नेपालकी लेडी सिंघमको उपमा पनि दिन थालिएको छ । जन्मदिनको दिनको अवसरमा नायिका थापालाई एकाबिहानैदेखि आफन्तजन, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् । सामाजिक सञ्ज...